सुर्खेती समाज दक्षिण कोरियाद्वारा ७० हजार सहयोग

सुर्खेत- सुर्खेत समाज दक्षिण कोरियाले वीरेन्द्रनगर–५ स्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालयको पानी ट्याङ्की निर्माणका लागि ७० हजार रुपियाँ सहयोग गरेको छ। वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीको पहलमा दक्षिण कोरियामा रहेका सुर्खेतीहरुले विद्यार्थीहरुलाई स्वच्छ खानेपानी उपलब्ध गराउने उद्देश्यले संकलित रकम सोमबार हस्तान्तरण गरिएको हो। सुर्खेत समाज दक्षिण कोरियाका पूर्व अध्यक्ष गणेश अधिकारीले कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरभित्रैको … Continue reading सुर्खेती समाज दक्षिण कोरियाद्वारा ७० हजार सहयोग